कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुंगाको सहायतामा नदी वारपार गर्दै स्थानीय ।

कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुंगाको सहायतामा नदी वारपार गर्दै स्थानीय । ११ वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीय नदीमा जोखिम मोलेर डुंगामै सवार गर्न बाध्य छन् । तस्बिर : रासस