भेरी नदीमा जोखिम मोलेर तुइन चढ्छन् स्थानीय र बालबालिका

सल्यान ।  सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि जोखिम मोलेर तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन् । सम्बन्धित निकायसँग झोलुङ्गे पुल निर्माणको […]