बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्छन् विद्यार्थी

सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ

सम्बन्धित सामग्री

बाँसको पुल र डुंगा चढेको कर तिर्दै सर्वसाधारण

रौतहट : निर्माण कार्य सुरु भएको ८ वर्ष बितिसक्दा पनि पुल बन्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। जिल्लाको गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियास्थित लाल बकैया नदीमा पुल समयमा निर्माण नहुँदा आवत जावत गर्ने सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका हुन्।ठेकेदार कम्पनीले समयमा पुल नबनाएका कारण टिकुलिया घाटमा स्थानीयले हिउँदमा बाँसको पुल र बर्खामा डुंगा चढेको कर तिर्नुपर्ने बध्यता रहेको छ।८ बर्ष अघि पप्पु कन्सट्रक्सनले पुल बनाउन ठेक्का लिएकोमा हालसम्म सो स्थानमा पुल नबनेका कारण बर्षायाममा स्

हट्यो सय रुपैयाँ तिरेर तुइन तर्ने बाध्यता

खार्पुनाथ गाउँपालिकास्थित याचु, थाली र छिप्राका बासिन्दालाई १ सय रुपैयाँ तिरेर तुइन तर्नुपर्ने बाध्यता हटेको छ । याङ्चु बजार नजिकै कर्णाली नदीमा पुल बनेपछि स्थानीयको जोखिम मोलेर तुइन तर्नुपर्ने बाध्यता हटेको हो ।

ज्यानको बाजी राखेर तुइन चढ्दै कर्णालीवासी

कर्णाली नदीमा पुल नबन्दा मुगुको सोरू गाउँपालिका र हुम्लाको अदनचुली गाउँपालिका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी वारपार गर्न बाध्य छन् । सरकारले ६ वर्ष पहिले नै देशबाट तुइन हटाउने घोषणा गरे पनि अधिकांश ठाउँमा पुल नबन्दा तुइनकै भरमा छन् नागरिक ।

पुल अभावमा स्थानीयको जोखिमपूर्ण यात्रा

रौतहट गौर नगरपािलका टिकुलियास्थित लालबबकैया नदीमा पुल निर्माण नहुँदा बाँसको चचरी (लचका) बाट जोखिम मोलेर आवतजावत गर्न स्थानियवासीहरु बाध्य छन ।

पुल नहुँदा आउजाउ जोखिम

उत्तरी चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ लिमी जाने बाटोमा पर्ने कर्णाली नदीमा पुल नहुँदा स्थानीयबासी जोखिम मोलेर आउजाउ गर्न बाध्य छन् । पुल नहुँदा स्थानीयलाई पुस्तौंदेखि जोखिम मोलेर सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।

डडेल्धुराको भित्री मधेशवासीको दुःख, जोखिम मोलेर नदी तर्न बाध्य, फोटो

डडेल्धुरा : प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। यहाँ रहेका रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला तर्ने पुल नहुँदा यस क्षेत्रका नागरिकले जोखिम मोलेर नदी तथा खोला पार गर्दै आएका छन्। रंगुन नदीमा पुल निर्माणाधीन छ। उक्त पुल निर्माण भइसक्न अझै वर्षौं ...