एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपलगायतका सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ। सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँन लागिएको कम्पनीले जनाएको […]