कालीकोटमा घुम्ती शिविर सञ्चालन

कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

सम्बन्धित सामग्री

म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले […]

वडावडामा घुम्ती शिविर सञ्चालन

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरेको छ ।

घुम्ती शिविर मार्फत शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको उपचार

सल्यान । सल्यानमा निःशुल्क घुम्ती शिविर मार्फत शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको उपचार गरिएको छ । जिल्लाका ४ पालिकाले शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको शारीरिक अपाङ्गता पहिचान तथा पुनः स्थापन घुम्ती शिविर सञ्चालन गरी उनीहरूको उपचार गरिएको हो । जिल्लाको बागचौर नगपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाको समन्वय र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र […]

घुम्ती शिविर मार्फत सरकारी सेवा

रामेछाप । उमाकुण्ड गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकलाई सरकारी सेवा दिने अभियान सुरु गरेको छ । नागरिकको सहजताको लागि एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गरेको हो । एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । अध्यक्ष सुनुवारका अनुसार वडा स्तरमा नेपाली नागरिकताको […]

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

काठमाडौँ,१६ साउन । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको […]

कोरोना बिरुद्धको खोपका लागि गाउँगाउँ घुम्ती शिविर सञ्चालन

मान्म, ९ माघ : कालीकोटको शुभकालिका गाउँपालिका–१ जितेबजार क्षेत्रमा कोरोना बिरुद्धको खोपका लागि गाउँगाउँ घुम्ती शिविर सञ्चालन गर्दै जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका स्वास्थ्यकर्मी ।-तस्वीर : मिमबहादुर रावल, रासस

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए । जिल्लामा हालसम्म एक लाख २७ हजा

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ। संक्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

मुगुमा सञ्चार घुम्ती शिविर

मुगु : हिमाली जिल्ला मुगुमा पहिलोपटक बुधबारदेखि सञ्चार घुम्ती शिविर सञ्चालन गरिएको छ। सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको हो।शिविरमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता गरिने भएको छ।जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी घुम्ती शिविर सञ्चालन गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। उनका अनुसार दुर्गम