घुम्ती शिविर मार्फत सरकारी सेवा

रामेछाप । उमाकुण्ड गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकलाई सरकारी सेवा दिने अभियान सुरु गरेको छ । नागरिकको सहजताको लागि एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गरेको हो । एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । अध्यक्ष सुनुवारका अनुसार वडा स्तरमा नेपाली नागरिकताको […]

सम्बन्धित सामग्री

टोल–टोल पुगेर सरकारी सेवा

साकेला गाउँपालिकाले टोल–टोलमा पुगेर सेवा प्रदान गरेको छ । ग्रामीण भेगका नागरिक सरकारी सेवाको पहुँचबाट बाहिर रहने गरेको महसुस गर्दै गाउँपालिकाले नागरिकको सेवाका लागि घुम्ती शिविर मार्फत् सरकारी सेवा प्रदान गरेको छ ।

दुर्गम साइपालमा शिविरका माध्यमबाट पहिलोपटक सरकारी सेवा

बझाङ । जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । पहिलो पटक आफ्नै गाउँ ठाउँमा...