बम विस्फोटका ३८ दोषीलाई मृत्युदण्ड

भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।...

सम्बन्धित सामग्री

इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

एजेन्सी– इराकमा तीनसय जनाभन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम आक्रमणमा तीनजनालाई फाँसी दिइएको छ । इराकको राजधानी बग्दादमा ३ जुलाई २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौँ घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका तीन जनालाई मृत्युदण्ड दिइएको हो । सो समयमा इस्लाम धर्मको पवित्र महिना रमजानको लागि […]

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

काठमाडौं । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा […]

अहमदाबाद बम विस्फोट : ३८ जनालाई मृत्युदण्ड, ११ लाई आजीवन कारावास

अहमदाबाद : गुजरातको अहमदाबादस्थित विशेष अदालतले फेब्रुअरी १८, २००८ मा भएको शृंखलाबद्ध बम विस्फोटका घटनामा संलग्न ३८ जना दोषीलाई शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले गैरकानूनी गतिविधि रोकथाम ऐन र आईपीसी धारा ३०२ को प्रावधानअन्तर्गत ४९ दोषीमध्ये ३८ लाई मृत्युदण्डको सजाय सुनाएको हो। बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको…

बम विस्फोटका ३८ दोषीलाई मृत्युदण्ड

भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।

३८ जनालाई मृत्युदण्ड, ११ जनालाई आजिवन कारावासको सजाय

नयाँ दिल्ली– भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम बिस्फोटका ३८ जना दोषीलाई मृत्युदन्ड सजाय सुनाइएको छ । एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो बिस्फोटका करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएका ती बिस्फोटमा ५६ जनाको मृत्यु भएको थियो । ७० […]

भारतमा ३८ जनालाई फाँसी

अहमदाबाद : भारतको एक अदालतले ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। गुजरातको अहमदाबादमा भएको शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अहमदाबाद विशेष अदालतले शुक्रबार (आज) बम विस्फोटका दोषीलाई उक्त सजाय सुनाएको हो।घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अदालत वरपर भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यी शृङ्खलाबद्ध विस्फोटका घटनामा अदालतले ४९ जना अभियुक्तलाई दोषी ठहर गर्दै आज सजाय तोकेको हो।सन् २००८ मा अहमदाबादको क्षेत्रमा शृङ्खलाबद्ध विस्फोट भएका थिए।यी शृङ्खलाब

जसले मृत्युदण्डको अगाडि भनेथे : नरोऊ आमा, अब मुलुकमा गणतन्त्र आउँछ

जनकपुरधाम : पञ्चायतकालीन समय। राजा महेन्द्रले प्रजातन्त्र मासेर आफै सत्ता संचालन गरिरहेका थिए। राजतन्त्रको भविष्यमाथि कसैले प्रश्न उठाउने विषय कल्पनाभन्दा बाहिर थियो। त्यसैबखत हो दुर्गानन्दले झाले राजा महेन्द्रमाथि बम प्रहार गरेको। राजाको हत्या प्रयास गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइयो। त्यतिखेर कसैले पनि परिकल्पना गरेका थिएनन् होला, नेपाल कुनै दिन गणतान्त्रिक…

सोमालियामा अल–शबाबको सदस्य भएको अभियोगमा २१ जनालाई मृत्युदण्ड

सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्याण्डमा इस्लामिक बिद्रोही समूह अल–शबाबको सदस्य भएको अभियोगमा २१ जनालाई मृत्युदण्ड दिइएको छ। गाल्कायोमा रहेको सैनिक अदालतले उनीहरुलाई सजाय सुनाएको हो। उनीहरुलाई गोली प्रहार गरेर मृत्युदण्ड दिइएको हो । मृत्युदण्ड दिइएका सबै पुरुष हुन्। राज्यको रेडियोका अनुसार मृत्युदण्ड दिइएका मध्ये १८ जनाले एक दशक भन्दा लामो समयदेखि हत्या तथा बम आक्रमणसहितका […]

सोमालियामा २१ अल शबाव समूहका लडाकुहरुलाई गोली हानेर मृत्युदण्ड दिइयो

एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड दिइएको छ । बिद्रोही समुह अल सबाबका सदश्य रहेको प्रमाणित भएपछि एउटा सैनिक अदालतले उनीहलाई मृत्युदण्डको सजाय सनाएको थियो । सोमालियाको अर्ध स्वायत्त पन्टल्याण्ड राज्यमा उक साथ गोली हानेर उनीहरुलाई मृत्युदण्ड दिइएको हो । मृत्यु दण्ड दिइएकामध्ये १८ जना दशकौदेखि बम हमला र आतंकबादी […]

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विस्फाेटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ ।