दुबईमा एक नेपालीलाई मृत्युदण्ड सजाय

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले […] The post दुबईमा एक नेपालीलाई मृत्युदण्ड सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए। यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताए। दूतावासलाई समेत जानकारी […]

साउदीमा नेपालीलाई मृत्युदण्ड

मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ । साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ । मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।

साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइयो

काठमाडौं : साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो। मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए।‘दाहा

१५ वर्षदेखि साउदीको जेलमा रहेका नेपालीलाई दिइयो मृत्युदण्ड

साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ ।

मलेसियामा मृत्युदण्ड सजाए पाउने भनिएका एक नेपालीले १२ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो । […]

साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं : आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । उदयपुरको बसाहा–७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता–३ का राजेन्द्र विष्टलाई २००७ ...

कतारमा नेपालीलाई मृत्युदण्ड

काठमाडौं : वैदेशिक रोजगारीमा कतार पुगेका महोत्तरी–१ औहरीका अनिल चौधरीलाई कतारी अदालतले मृत्यु दण्ड सुनाएको छ। चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी आल नियमियोको हत्या आरोपमा त्यहाँको अदालतले गोली हानी मृत्युदण्ड दिने सजाय सुनाएको अन्नपूर्णपोस्ट दैनिकले छापेको छ। मृत्युदण्डको फैसला सुनाएपछि कतार...

कतारमा नेपालीलाई मृत्युदण्ड

२१ जेठ, काठमाडौं । कतारमा एक जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । नेपाली नागरिक अनिल चौधरीलाई कतारी नागरिक उमिर मोहम्मद उमिर अल रम्जानी अल नाउमीको हत्या आरोपमा कतारको प्राइमरी कोर्टले मृत्युदण्डको सजाय सुनाएको हो । प्राइमरी कोर्टका तीन जना न्यायाधीशको संयुक्त इजलासले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । कतारी नागरिकको हत्या आरोपमा …

कतारमा एक नेपालीलाई मृत्युदण्ड, गोली हान्न अदालतको आदेश

काठमाडौं, जेठ २१ – कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन आदेश दिएको हो ।  कतारको तल्लो अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिए...

'विदेशी जेलमा परेका नेपालीलाई कानूनी सहायता' - BBC नेपाली

विभिन्न दूतावासबाट संकलन गरिएको एउटा सरकारी तथ्याङ्क अनुसार विदेशी जेलमा परेका ३ सय १८ जना नेपाली मध्ये कतिपयलाई मृत्युदण्ड र जन्मकैदको सजाय समेत तोकिएको छ।