अमेरिकामा पहिलोपटक कैदीलाई नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइने

केनेथ यूजीन स्मिथ नामका अमेरिकी कैदीले अन्तिम मिनेटको अपीलमा हारेपछि नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिइने भएको छ । अलाबामा मृत्युदण्डको सजाय पाएका कैदीले अन्तिम मिनेटको अपीलमा हारेपछि उनी नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइने अमेरिकामा पहिलो व्यक्ति बन्ने अपेक्षा गरिएको छ। केनेथ यूजीन स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै गरेको अपीललाई अमेरिकी सर्वोच्च अदालत र […]

सम्बन्धित सामग्री

नाइट्रोजन सुँघाएर बन्दीलाई मृत्युदण्ड, के थियो अपराध?

संयुक्त राज्य अमेरिकाले नाइट्रोजन सुँघाएर एक कैदीलाई मृत्युदण्ड दिएको छ। अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो। बिबिसीका अनुसार यो विधीबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो। यसअघि अमेरिकाको सर्वोच्च अदालतमा ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन […]

सिङ्गापुरमा बीस वर्षपछि महिलालाई मृत्युदण्ड

सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो।

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

दोहा– साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो। हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल जीवन बिताइरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका पुनलाई बिहीबार मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले […]

इरानमा दुई प्रदर्शनकारीलाई मृत्युदण्ड

तेहरान । इरानले एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहरिएपछि शनिबार दुई जनालाई मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ । डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको

एलजीबीटी अभियन्तालाई मृत्युदण्ड

काठमाडौँ । दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ । उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका हुन् । उरिमास्थित एक अदालतले ३१ वर्षीया जाहरा सिद्धिकी र २४ वर्षीय एल्हाम चौब्दारलाई ‘पृथ्वीमा भ्रष्ट आचरण देखाएको’ अभियोगमा दोषी ठहर गरेको हो ।  उनीहरूलाई समलिङ्गी सम्बन्ध र इसाई धर्मलाई बढावा दिएको तथा […]

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं : साउदी अरबले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ।साउदी अरबले यस्तै अपराधमा संलग्न भएको अभियोगमा अहिलेसम्मकै उच्च संख्यामा मृत्युदण्ड दिएको हो। शनिबारको फैसलाले एक दिनमा साउदीमा यस पहिले उच्च रेकर्ड गरिएको मृत्युदण्डको रेकर्ड तोडेको छ।यस अघि सन् २०२१ मा कूल ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइँने सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ।उनीहरू इस्लामिक स्

साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्। गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो। गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन्। उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ। मृत्युदण्ड दिइएकामध्ये केहीलाई इस्लामिक स्टेट […]

जापानमा सातजनाको हत्या गर्ने तीन जनालाई मृत्युदण्ड

जापानमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने तीन जनालाई मङ्गलबार मृत्युदण्ड दिएको छ । यस अघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर २६, २०१९ मा भएको थियो । मृत्युदण्ड पाउनेमा ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी …

अमेरिकामा दशकौं पछि महिलालाई मृत्युदण्ड

वासिङटन । संयुक्त राज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी सङ्घीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ । ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो । मन्टगमेरीले २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् । अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई सङ्घीय कानुनबमोजिम मृत्युदण्ड दिने गरी कार्यकारी आदेश जारी गरेका थिए । (रासस/एएफपी)

अमेरिकामा सात दशकपछि एक महिलालाई मृत्युदण्ड

संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ