कांग्रेस प्रदेश २ सभापतिमा रामसरोज यादवका लागि मत माग्दै निधि

जनकपुरधाम– जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा सभापतिमा रामसरोज यादवका लागि कांग्रेसका नेता विमलेन्द्र निधिले मत मागिरहेका छन्। बिहीबार भइरहेको मतदानको क्रममा निधिले यादवका लागि मत मागेका हुन्। रामसरोज यादवका पक्षधरहरुले निधि दम्पतिको उपस्थितिमा हुटिङ गर्दै मत मागेका छन्। कांग्रेस प्रदेश २ सभापतिका लागि २ जनाको उम्मेदवारी परेको हो। प्रदेशका भौतिक पूर्वाधार विकास […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश–२ मा मत माग्दै उमेदवार

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पहिलोपटक भइरहेको प्रदेश अधिवेशनमा उमेदवारहरू मत माग्न व्यस्त छन् । जनकपुरधामस्थित गोपाल धर्मशालामा अधिवेशनका प्रतिनिधिसँग प्रत्येक उमेदवारले मत मागिरहेका छन् । सभापतिका दुईजना उमेदवारले एकार्कासँग मत मागेका छन् । प्रदेश नम्बर–२ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवले एकार्कालाई मत...