दोहा – बहराइनको चिल्ड्रेन एन्ड मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित च्यारिटी बजारमा नेपालले सहभागिता छ । अन्तर्राष्ट्रिय दूतावास बजार २०२३ मा नेपाली दूतावास बहराइन परिवारले सहभागिता जनाएको हो । दूतावासका अनुसार नेपाल स्टलमा नेपाली उत्पादन, हस्तकला, तथा पर्यटकीय सामाग्री प्रदर्शन गरिएको थियो । नेपाल स्टल अवलोकन गरेका ग्राहक तथा दर्शकहरूले नेपाली उत्पादन र पर्यटकीय आकर्षणप्रति अभिरुचि […]