कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता कमजोर

भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय तहका प्रमुख पदमा महिलाको सहभागिता कमजोर देखिएको छ । ५५ पदमा महिलाको सहभागिता रहेको छ भने १०१ पदमा पुरुषहरूको सहभागिता रहेको छ । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्षमा रिताकुमारी शाही निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा समेत देवी भण्डारी निर्वाचित भएकी छिन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया भण्डारी विजय भएकी छिन् । जुम्लामा पालिका दुवै पदमा महिला र पुरुषको समान सहभागिता रहेको छ । सल्यानका १