‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा ह्वावेको सहभागिता

काठमाडौं । ‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा ह्वावेले सहभागिता जनाएको छ । ह्वावेले रोयटर्स इभेन्ट्सद्वारा आयोजित एक भर्चुअल कार्यक्रम ‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा सहभागिता जनाएको हो ।कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौता, प्रतिबद्धता र विश्वव्यापी स्थिरता परिवर्तनका उपायहरूको बारेमा सहभागिहरु बीच छलफल भएको थियो । ह्वावे पनि रेस्पन्सिबल ब्यवसाय २०२१ का प्रायोजकहरू मध्ये एक हो ।ह्वावे कर्पोरेटका वरिष्ठ उपाध्यक्ष तथा बोर्डका निर्देशक क्याथरिन चेनले कार्बन तटस्थता, गोलाकार अर्थव्य