हिजैदेखि अनलाइन मिडियाहरुमा होहल्ला थियो त्रिभुवन विश्वविद्यालय (टियु)को आजको दीक्षान्त समारोहमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि आउने, धेरै दीक्षित हुनेमा वर्ल्ड रेकर्ड बन्ने भनेर। आजका फोटो र समाचार हेर्दा भने गिनिज बुक हैन अर्कै नामै खासै नसुनिएको संस्था अफिसियल वर्ल्ड रेकर्डसको पो प्रमाणपत्र दिएका रहेछन्। केही अनलाइनहरुले सुटुक्क समाचार सच्याए, केहीले अझै सच्याएका छैनन्।… Continue reading