अक्षय कुमारले सेल्फी खिचेर राखे वर्ल्ड रेकर्ड

एजन्सी । भारतीय अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनको एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका हुन् । यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । यसका साथै […]