सिंहलाई हुन्डाई ओपन गल्फ

नेपाल प्रहरीका एसपी अशोक सिंहले शनिबार गोकर्ण गल्फ क्लबमा हुन्डाई ओपन गल्फको उपाधि जितेका छन्।

सम्बन्धित सामग्री

हुन्डाई ओपन गल्फको उपाधि पुनलाई

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् ।गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भएपनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए […]

कृष्णलाई हुन्डाई ओपन गल्फ

बाबु पौडेललाई काउन्ट ब्याकमा पछि पार्दै कृष्ण पुनले हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

कृष्णलाई हुन्डाई ओपन गल्फ

बाबु पौडेललाई काउन्ट ब्याकमा पछि पार्दै कृष्ण पुनले हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।...

‘हुन्डाई ओपन गल्फ’ उपाधि कृष्ण पुनको पोल्टामा

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबल फोर्ड अंकसाथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् ।काउन्ट ब्याकमा कृष्णले २१ अंक र बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने । नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंक जोडेका थिए । बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६

कृष्ण पुनलाई हुन्डाई गल्फ उपाधि

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा पुनले ४३ अंक बनाउनुभयो ।

हुन्डाई ओपन गल्फ ५ चैतमा

हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौँ संस्करण ५ चैतदेखि हुने भएको छ ।गोकर्ण गल्फ क्लबमा दुई दिनसम्म हुने प्रतियोगिता १८ होलमा खेलाइनेछ । नेपालका लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगिता स्टेबल फोल्ड फर्म्याट र ३ वाई ४ ह्यान्डी क्यापमा खेलाइने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका […]

हुन्डाई गल्फ शनिबार हुने

हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौं संस्करण शनिबार हुने भएको छ । नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ होलको गोकर्ण गल्फ कोर्समा स्टेबलफोर्ड फर्म्याट र ३/४ ह्यान्डिक्यापका आधारमा स्पर्धा आयोजना गर्नेछ ।

हुन्डाई ओपन गल्फ शनिबार

१०औँ संस्करणको हुन्डाई ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने १८ होलको प्रतियोगितामा एक सय ३० जना एमेच्योर गल्फरको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा गल्फ रिसोर्टका निर्देशक दीपक आचार्यले जानकारी दिनुभयो ।

हुन्डाई ओपन गल्फ चैत पहिलो साता हुने

काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौँ संस्करण चैत ५ गते हुने भएको छ ।  गोकर्ण गल्फ क्लबमा दुई दिनसम्म हुने प्रतियोगिता १८ होलमा खेलाइनेछ । नेपालका लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगिता स्टेबल फोल्ड फर्म्याट र ३ वाई ४ ह्यान्डी क्यापमा खेलाइने गोकर्ण गल्फ...

‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’को उपाधि तासीलाई

नेपालका लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गल्फ टुर्नामेन्ट आयोजना गरेको छ । यही चैत १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएका प्रतियोगितामा १०८ गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिता स्टेबल फोर्ड विधाअन्तर्गत खेलिएको थियो ।