‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’को उपाधि तासीलाई

नेपालका लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गल्फ टुर्नामेन्ट आयोजना गरेको छ । यही चैत १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएका प्रतियोगितामा १०८ गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिता स्टेबल फोर्ड विधाअन्तर्गत खेलिएको थियो ।

सम्बन्धित सामग्री

आजदेखि लक्ष्मी हुन्डाईको ‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट–२०१८’

नेपालको लागी हुन्डार्ई गाडीको अधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगतका वर्ष झैँ यस वर्ष पनि हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८ गर्ने भएको छ । उक्त ट्रुनामेन्ट गोकर्ण गल्फ क्लबमा आउदो शुक्रबार र शनिबार हुने भएको छ ।