हुन्डाई ओपन गल्फ चैत पहिलो साता हुने

काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौँ संस्करण चैत ५ गते हुने भएको छ ।  गोकर्ण गल्फ क्लबमा दुई दिनसम्म हुने प्रतियोगिता १८ होलमा खेलाइनेछ । नेपालका लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगिता स्टेबल फोल्ड फर्म्याट र ३ वाई ४ ह्यान्डी क्यापमा खेलाइने गोकर्ण गल्फ...