विश्वकै उच्च हिमाली भेगमा हुने साइकल दौड ‘याक अट्याक’ भाेलिदेखि, आज रजिस्ट्रेसन

पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित हुने विश्वास लिइएको छ

सम्बन्धित सामग्री

हिक्मत, लक्ष्मी र नयन साइकल दौड विजेता

६ पुस, पोखरा । दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले […]

मेयरकप साइकल दौडको उपाधि हिक्मत र लक्ष्मीलाई

पोखरामा आयोजित दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन्।

पोखरामा साइकल दौड र र्याली हुने

पोखरामा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधवार दोस्रो मेयर कप हुन लागेको हो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही,

पोखरामा साइकल दौड, बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकल र्‍याली

पोखरा – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ। तीन विधामा हुने ५० किमि दूरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले […]

पोखरामा बुधबार साइकल दौड, शनिबार टुर दि पोखरा

४ पुस, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको […]

पालुङटारमा लिगलिगे साइकल दौड हुने

२३ फागुन, गोरखा । पालुङटार नगरपालिकामा ४ चैतमा दोस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसका अनुसार पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएर सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकाको क्षेत्र समेटिने गरी साइकल दौड गर्न लागिएको हो । साइकल दौड लिगलिगकोटबाट सुरु भई आँपपीपल, हर्मी भञ्ज्याङ, कोयापानी, पालुङटारको रिपगाउँ, पाथिभरा, भण्डारथोक हुदै चेपे […]

वीरगञ्जमा पृथ्वी जयन्तीको अवसरमा साइकल दौड

वीरगञ्ज । वीरगञ्जमा पृथ्वी जयन्तीको अवसरमा साइकल दौड गरिएको छ । वीरगञ्ज साइकिलिङ क्लबले पृथ्वी जयन्तीको अवसरमा साइक्लिङको आयोजना गरेको हो । वीरगञ्जको मकालु होटल चोकबाट सुरु भएको साइकल दौड आदर्शनगर, घडिअर्वा, माईस्थान, पावरहाउस चोक, बाइपास सडकबाट बसपार्क हुँदै घण्टाघरमा आएर सम्पन्न भएको थियो । बढ्दै गरेको कोरोना संक्रमणलाई मध्यनजर गरेर मास्क लगाउँ भन्ने सचेतना […]

‘मेयर साइकल दौड’ प्रतियोगिता : वालिङका प्रमुख खाँड प्रथम

पोखरा । पोखरामा आयोजित मेयर साइकल दौड प्रतियोगिताको उपाधि वालिङ नगरका प्रमुख दिलिप विक्रम खाँडले जितेका छन् । नयाँ वर्षको अवसर पारेर पोखरा महानगरपालिकाले आयोजना गरेको प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङजाको वालिङ नगरपालिकाका प्रमुख खाँडले जितेका हुन् ।पोखरा लेकसाइड स्थित फेवातालको किनार हल्लन चोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेन्डमा पूरा गदै मेयर खाँडले १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरेका हुन् । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाउ

लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता

१२ माघ, काठमाडौं । लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता हुने भएको छ । आगामी फागुन ७ गते गोरखाको पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने […]