पोखरामा साइकल दौड, बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकल र्‍याली

पोखरा – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ। तीन विधामा हुने ५० किमि दूरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले […]