‘मेयर साइकल दौड’ प्रतियोगिता : वालिङका प्रमुख खाँड प्रथम

पोखरा । पोखरामा आयोजित मेयर साइकल दौड प्रतियोगिताको उपाधि वालिङ नगरका प्रमुख दिलिप विक्रम खाँडले जितेका छन् । नयाँ वर्षको अवसर पारेर पोखरा महानगरपालिकाले आयोजना गरेको प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङजाको वालिङ नगरपालिकाका प्रमुख खाँडले जितेका हुन् ।पोखरा लेकसाइड स्थित फेवातालको किनार हल्लन चोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेन्डमा पूरा गदै मेयर खाँडले १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरेका हुन् । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाउ