गुल्मीको रुरुक्षेत्र गाउँपालिकाद्वारा कुकुरलाई स्थायी बन्ध्याकरण

काठमाण्डाै - गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गरेको छ । कुकुरलाई व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान अन्तर्गत गाउँपालिका भित्रका झण्डै ६० वटा कुकुरलाई बन्ध्याकरण गरिएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा गाउँपालिकाले कुकुरमा बन्ध्याकरण अभियान नै चलाएको हो । कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण, गाउँघरका अरु पशुचौपायालाई टोक्ने समस्या तथा रेबिज रोगको जोखिम रोकथाम हुने भेटेरेनरी अस्पताल तथा पशुवि...

सम्बन्धित सामग्री

बन्ध्याकरण गर्ने महिला मात्रै

नेपालगञ्ज – बाँकेमा परिवार नियोजन स्थायी बन्ध्याकरण गर्नेमा धेरै महिला छन्। स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा सेवा लिने महिला धेरै रहेका हुन्। स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको जानकारी दिए। राप्तीसोनारी अस्पताल, बैजापुरमा १४ जना महिला […]

१५४ कुकुरको बन्ध्याकरण

धनगढी । धनगढीका एक सय ५४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा कुकुरको बन्ध्याकरण गरिएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार भ्याली एनिमल क्लिनिक काठमाण्डौँको प्राविधिक सहयोगमा एक सय ५४ वटा कुकुरको बन्ध्याकरण गरेको हो । चैत २६ देखि २८ गते तीन दिनसम्म धनगढीका एक सय […] The post १५४ कुकुरको बन्ध्याकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण

गुल्मी । तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ९६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो । जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार ५१ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए […] The post गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुकुरको बन्ध्याकरण

म्याग्दी, १८ फागुन । म्याग्दीको बेनीस्थित भेटेरीनरी अस्पतालमा कुकुरको बन्ध्याकरण गरिँदै । छाडाँ कुकुरको सन्तान वृद्धि रोक्न भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाले शिविरमार्फत् बुधबार ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । रासस

बन्ध्याकरण गर्न अमेरिकी पुरुषहरु किन गर्दैछन् होडबाजी ?

२० असार, काठमाडौं। अमेरिकामा पछिल्लो समय स्थायी बन्ध्याकरण गराउन चाहने पुरुषहरुको संख्यामा तीव्र वृद्धि भएको छ । बन्ध्याकरण गर्नका लागि पुरुषहरुमा चलिरहेको पछिल्लो होडबाजीको खास कारण छ । त्यो भनेको अमेरिकी सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला । समाचार अनुसार सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी कानून उल्टाएसँगै धेरै भन्दा धेरै अमेरिकी पुरुषहरु स्थायी बन्ध्याकरण गर्न इच्छुक भएका […]

गोरखामा कुकुरको बन्ध्याकरण

८ असार, गोरखा । रेबिज रोग नियन्त्रणका लागि भन्दै जिल्लामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गत वर्ष साउनदेखि हालसम्म ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकरमध्ये ४२ वटा भाले र ३६ वटा पोथी रहेका छन् । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने […]

गल्याङमा कुकुरको बन्ध्याकरण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा सञ्चालन गरिएको शिविरमा १११ वटा कुकुरहरुलाई बन्ध्याकरण तथा रेविजविरुद्वको खोप सेवा दिइएको छ । घरमा पालेका कुकुरहरुको सुरक्षा एवम् […]

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो । पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी […]

कर्णालीमा कुकुरलाई बन्ध्याकरण

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो । कर्णालीमा प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई पहिलोपटक बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । सामुदायिक... The post कर्णालीमा कुकुरलाई बन्ध्याकरण appeared first on Purbeli News.