गल्याङमा कुकुरको बन्ध्याकरण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा सञ्चालन गरिएको शिविरमा १११ वटा कुकुरहरुलाई बन्ध्याकरण तथा रेविजविरुद्वको खोप सेवा दिइएको छ । घरमा पालेका कुकुरहरुको सुरक्षा एवम् […]