छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो । पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी […]

सम्बन्धित सामग्री

बागलुङ नगरपालिकाले छाडा कुकुर राख्न डग होस्टल बनाउँदै

२७ माघ, पोखरा । बागलुङ नगरपालिकाले पनि छाडा छाडिएका कुकुर व्यवस्थापन गर्न अनेक उपाय लगायो । घरमा पालिएका कुकुरलाई अनिवार्य दर्ताको नियम ल्याएर नियमन गर्न खोज्यो, छाडा कुकुरको बन्ध्याकरण पनि गर्‍यो । तर, सडकमा छाडा कुकुरको संख्या घटेन । बर्सेनि बजार क्षेत्रमा कुकुरको संख्या बढ्दै जान थाल्यो । ‘पछिल्लो २ वर्षको अवधिमा मात्रै १५ सय […]

कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्दै सिद्धार्थनगर

सिद्धार्थनगर नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण गर्न सुरु गरेको छ। छाडा

छाडा कुकुर घटाउन नगरपालिकाले सुरु गर्‍यो बन्धाकरण

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरु व्यवस्थापन गर्न स्थायी बन्ध्याकरण गर्न सुरु गरेको छ ।नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरिएको हो । बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला […]

एकसाथ ९१ कुकुरको बन्ध्याकरण

बागलुङ । छाडा कुकुर नियन्त्रण गर्नका लागि बागलुङको गलकोटमा ९१ कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा छाडा कुकुरको समस्या न्यूनीकरण गर्न गत वर्ष पनि बागलुङ बजारमा कुकुरको बन्ध्याकरण गरिएको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखा र केन्द्रीय भेटेरेनरी रिफरल अस्पताल काठमाडौंको आयोजनामा सो कार्यक्रम […]

ओखलढुंगामा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ। छाडा कुकुरले खसी–बाख्रा

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर

छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंका आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।

भुस्याहा कुकुरको बन्ध्याकरण

तुलसीपुर : दाङमा कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको छ । जिल्लाका दुई ठूला सहर तुलसीपुर र घोराही क्षेत्रमा रहेका घरपालुवा तथा भुस्याहा (छाडा कुकुर) कुकुरलाई बन्ध्याकरण गर्न थालिएको हो ।