गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण

गुल्मी । तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ९६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो । जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार ५१ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए […] The post गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गुल्मीमा घरपालुवा र सामुदायिक ८६ कुकुरको बन्ध्याकरण

गुल्मीको रेसुंगा नगरभित्रका ८६ कुकुरको बन्ध्याकरण गरिएको छ। जिल्लामा रेविज रोगको जोखिम बढ्दै गएपछि  छाडा रूपमा रहेका ३७ सामुदायिक र घरपालुवा ५० कुकुरको बन्ध्याकरण गरिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा...