ज्येष्ठ नागरिकका लागि मनोरञ्जन कार्यक्रम

वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष–महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, आत्मशान्ति र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने बस्दोबस्त मिलाएका हुन्।...

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकका लागि मनोरञ्जन कार्यक्रम

वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष–महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, आत्मशान्ति र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने बस्दोबस्त मिलाएका हुन्।...

१००औँ भाग पुर्‍याउन सफल भएकोमा सक्किगोनिको आज राति विशेष कार्यक्रम

नेपाली समाजका जीवन्त पात्रहरूद्वारा समाजमा हुने गरेका बेथिति, विसंगतिविरुद्ध सजीव अभिनयद्वारा नेपाल र विश्वका दर्शकलाई भरपेट मनोरञ्जन दिन सफल हास्य टेलिशृंखला 'सक्किगोनि'ले (बिहीबार) राति ९ बजे ईएच डिजिटलमा विशेष कार्यक्रम पस्किने भएको छ ।

हाम्रा शिक्षालय र समाजलाई कस्ता शिक्षक र कार्यक्रम चाहिन्छ ?

हाम्रा स्कुल, विद्यार्थी र समाजलाई खुसी, उमङ्ग, जोश र जाँगर भरिएका शिक्षकको आवश्यकता छ। जसलाई आफ्नो विषयका साथै अन्य विषयमा पनि धेरथोर ज्ञान हुनुपर्छ। जस्तै, खेलकुद, मनोरञ्जन, स्वास्थ्य, व्यापार, समाजसेवा, राजनीति, विज्ञानलगायत विभिन्न पेशा र अन्य विधामा अलि अलि दक्खल राख्ने शिक्षकले अपेक्षित काम गर्न सक्छन्। किनकि हाम्रा विद्यार्थी फरक–फरक खालका छन्। उनीहरूको चाहना बेग्लाबेग्लै […]

क्यान्सर पीडितको सहयोगका लागि झापामा कन्सर्ट

झापाको शिवसताक्षी–८ का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ दमकमा भव्य सांगीतिक कार्यक्रम ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ भएको छ।

छथर गाउँपालिकामा तीज कार्यक्रम

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी हरितालिका तीज मनाइएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले नृत्य प्रतियोगिता तथा सांगितिक कार्यक्रमको आयोजना गरेको हो । महिलाका लागि मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लिम्बुले बताउनुभयो । कार्यक्रममा विजयी समूह तथा प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साेही कार्यक्रममा बाेल्दै […]

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा शनिबार तीज कार्यक्रम आयोजना

काठमाडौं, १ भदौ । सामाजिक विकास समाज अनामनगर महिला विभागले ४ गते शनिबार तीज कार्यक्रम आयोजना गरेको छ । महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम आयोजना गरिएको हो । समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममा ३ सय बढी महिला तथा अतिथिलाई […]

किन रोकियो चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’  ?

‘रजतपट’ चर्चित टेलिभिजन कार्यक्रम हो । रङ पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा मनोरञ्जन क्षेत्रका विकृति र विसंगति उजागर हुँदै आएको छ । अहिले भने यो कार्यक्रम अहिले रोकिएको छ ।कार्यक्रमका कारणले बेला बेलामा विभिन्न लफडा भोग्दै आएका सुवेदीका रजतपतमात्र होइन अन्य दुई कार्यक्रम बागिना र ग्ल्यामर गफको समेत प्रसारण रोकिएको छ । सानो कुरोलाई ठूलो र सनसनी पूर्ण रुपमा प्रसारण गर्दै बजारमा चर्चा दिलाउँदै आएका सुवेदीका कार्यक्रम यसरी अचानक रोकिनुलाई धेरैले विभिन्न कोणबाट ह

फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न प्रस्ताव

काठमाडौं : कोभिड १९ का कारण सङ्कटग्रस्त फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न सत्तारुढ दलको गठबन्धनले प्रस्ताव गरेको छ। सत्तारुढ दलहरुको कार्यदलले संयुक्त सरकारको सत्ता संचालनका न्युनतम साझा कार्यक्रम तयार पारेको थियो। सोही तयार पारिएको प्रतिवेदनलाई आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। जसमा कोरोना महामारीले प्रभावित पारेका क्षेत्रहरुलाई…

मनोरञ्जन क्षेत्र र श्रमिक सरकारबाट उपेक्षित

भगवती तिमल्सिना, काठमाडौँ । कोरोना संक्रमणको मारमा परेका मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिक, रेष्टुरेन्ट संचालक, लोक दोहरी साँझ, क्लवहरु संचालन कुन मन्त्रालय अन्र्तगत पर्छ भन्ने बिषयमा सरकार स्वयम अन्योलमा बस्दा व्यवसायीहरु मारमा परेको बताईएकोछ । मनोरञ्नको क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितका क्षेत्रमा कार्यरत विश्वास नेपालले श्रमिकको सशक्तिकरणका लागि राष्ट्रिय भेला र ३७ वटा जागरणमुलक कार्यक्रम सम्पन्न गरेको […]

बेल्जियमको राष्ट्रिय टेलिभिजनमा गुञ्जियो 'एलओडीको' नयाँ वर्ष

काठमाडौं : नेपालीहरूले नयाँ वर्ष २०७८ वैशाख १ विभिन्न कार्यक्रम गरेर मनाएका छन्। देशमा कोरोना कहर भए पनि कहरलाई बिर्सेर रहर मानी मानेर मनाएका छन्।नव वर्षको पहिलो दिन विभिन्न स्थानमा मनोरञ्जन कार्यक्रम गरी मनाइन्छ। त्यस दिन स्वदेशी तथा विदेशी कलाकारले मनोरञ्जन प्रदान गरेर नेपाली युवायुवतीलाई नचाएका थिए।स्वदेशी तथा विदेशी पर्यटकले सधै झुम्ने ठमेल कोरोना कहरले २०७७ सुस्तायो। कोरोना कहरसँगै बिस्तारै गुल्जार बन्दै गरेको छ ठमेल। जसलाई गुल्जार बन्नेको पर्याय माने पनि फरक नपर्ने 'एलिट' वर्ग गएर