१००औँ भाग पुर्‍याउन सफल भएकोमा सक्किगोनिको आज राति विशेष कार्यक्रम

नेपाली समाजका जीवन्त पात्रहरूद्वारा समाजमा हुने गरेका बेथिति, विसंगतिविरुद्ध सजीव अभिनयद्वारा नेपाल र विश्वका दर्शकलाई भरपेट मनोरञ्जन दिन सफल हास्य टेलिशृंखला 'सक्किगोनि'ले (बिहीबार) राति ९ बजे ईएच डिजिटलमा विशेष कार्यक्रम पस्किने भएको छ ।