अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै

बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१' शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने भएको छ । अनेसास  बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुनेछन् । अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गर्न लागिएको हो । नेपाली भाषामा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ भित्रमा...

सम्बन्धित सामग्री

अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित ‘अनेसास कविता महोत्सव २०२३’ मा अमेरिकाको भर्जिनिया निवासी कवि जगन्नाथ पौडेल सर्वोत्कृष्ट भएका -

अनेसास सर्वोत्कृष्ट पुरस्कारको घोषणा - NepaliPatra

अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २१०औँ भानुजयन्तीको अवसर पारेर ३१औँ वार्षिकोत्सव मनाएको छ। शनिबार जूमका माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ तथा ‘अनेसास विशिष्ट पुरस्कार’को घोषणा गरिएको हो। प्रा.डा. व्रतराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष महेश्वर शर्मा, सल्लाहकार […]

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बाट विगतका वर्षहरूजस्तै यसवर्ष पनि अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरिएको छ। संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार …

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान

अमेरिका समाचारदाता। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०२१’ शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिएको छ। अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले आयोजना गरेको उक्त कार्यक्रममा ११ जना सर्जकहरू पुरस्कृत पुरस्कृत भएका छन्। अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गरिएको हो।

भूपिनकाे मैदाराेलाई अनेसास सर्वोत्कृष्ट पुरस्कार

युवा लेखक भूपिनको उपन्यास मैदारोले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार जितेको छ ।

'रानी तलाउ'लाई 'अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार'

उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

कृष्ण धरावासीको ‘ग्रेट अफ द फल्स’लार्इ अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार

७ जनवरी, अमेरिका । उपन्यासकार कृष्ण धरावासीको 'ग्रेट अफ द पल्स' वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएको छ । सर्वोत्कृष्ठ पुस्तक 'ग्रेट अफ द फल्स' लार्इ पुरस्कारसहित एक हजार ५०० अमेरिकी डलर प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान …

अनेसासले गर्‍यो पुरस्कार घोषणा, धरावासीको ‘ग्रेट फल्स’ सर्वोत्कृष्ट पुस्तक

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले विभिन्न पुरस्कारहरूको विजेता स्रष्टाको नाम घोषणा गरेको छ। विभिन्न शीर्षकका तेह्रवटा पुरस्कारहरूको घोषणा गरेको संस्थाले लेखक कृष्ण धरावासीको कृति ‘ग्रेट फल्स’लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार दिने भएको छ। उक्त पुरस्कारको राशी १५०० अमेरिकी डलर रहेको छ। त्यस्तै ‘डा. श्याम कार्की र इन्दिरा कार्की अनेसास सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार’, लेखक मीनराज वसन्तको…

अनेसास राम लामा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान होमनाथ सुवेदीलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकी डलर २ हजार नगदसहित कदर पत्र प्रदान गर्ने गरि अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान स्थापना गरेको छ । उक्त पुरस्कार तथा सम्मान यही सेप्टेम्बर ९ र १०, २०१७ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने पाँचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका अवसरमा पहिलो पटक प्रदान गरिने भएको हो। अनेसासको संस्थागत विकास…