अनेसासले गर्‍यो पुरस्कार घोषणा, धरावासीको ‘ग्रेट फल्स’ सर्वोत्कृष्ट पुस्तक

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले विभिन्न पुरस्कारहरूको विजेता स्रष्टाको नाम घोषणा गरेको छ। विभिन्न शीर्षकका तेह्रवटा पुरस्कारहरूको घोषणा गरेको संस्थाले लेखक कृष्ण धरावासीको कृति ‘ग्रेट फल्स’लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार दिने भएको छ। उक्त पुरस्कारको राशी १५०० अमेरिकी डलर रहेको छ। त्यस्तै ‘डा. श्याम कार्की र इन्दिरा कार्की अनेसास सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार’, लेखक मीनराज वसन्तको…