अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकी डलर २ हजार नगदसहित कदर पत्र प्रदान गर्ने गरि अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान स्थापना गरेको छ । उक्त पुरस्कार तथा सम्मान यही सेप्टेम्बर ९ र १०, २०१७ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने पाँचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका अवसरमा पहिलो पटक प्रदान गरिने भएको हो। अनेसासको संस्थागत विकास…