७ जनवरी, अमेरिका । उपन्यासकार कृष्ण धरावासीको 'ग्रेट अफ द पल्स' वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएको छ ।
सर्वोत्कृष्ठ पुस्तक 'ग्रेट अफ द फल्स' लार्इ पुरस्कारसहित एक हजार ५०० अमेरिकी डलर प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान …