झापाबाट ४ जीपीए ल्याउने एक्ली विद्यार्थी

झापाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् ।  बिहीबार सार्वजनिक भएको नतिजाअनुसार झापाको दमकस्थित सिद्धार्थ बोर्डिङ स्कुलकी छात्रा कुसिका बस्नेतले जीपीए ४ ल्याएकी हुन् ।

सम्बन्धित सामग्री

उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिने

सिमकोट – सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मध्य उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने भएको हो। गाउँपाकिला शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेका कक्षा आठको गाउँपालिकास्तरीय वार्षिक परीक्षाको नतिजा राम्रो ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्न लागेको हो। गाउँपालिका अध्यक्ष बिजय भण्डारीका अनुसार पुस १६ गते सञ्चालन गरेको […]

बीपीसीका तीन जना विद्यार्थी सर्वोत्कृष्टको सूचीमा

काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत तीन जना विद्यार्थी सर्वोत्कृष्ट नतिजा ल्याउने सूचीमा पर्न सफल भएका छन् । द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउने सूचीमा आफ्नो नाम राख्न  पुनः सफल भएका हुन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ […]

नेविसंघ काभ्रेद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

काठमाडौं, ३१ असार । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हिजो (शनिबार) बनेपामा एक कार्यक्रम गरेर नेवीसंघ काभ्रेले निजी विद्यालयबाट ३ दशमलव ९५ जीपीए ल्याउने १२ जना, सामुदायिक विद्यालयबाट ३ दशमलव ७५ जीपीए ल्याउने सामुदायिक विद्यालयका ९ जनासहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने ९ सय […]

बेलायत सरकारले विद्यार्थी भिसामा कडा नियम लगाउने, यस्ता हुनेछन् नयाँ नियम

आप्रवासन घटाउन र अध्यागमन संख्यामा नियन्त्रण कायम राख्नको लागि बेलायत सरकारले जनवरी २०२४ मा लागू हुने गरी विद्यार्थी भिसामा कडा नियमहरू ल्याउने योजना घोषणा गरेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले देशमा ल्याउने आर्थिक फाइदाहरू स्वीकार गर्दै प्रस्तावित परिवर्तनहरूले आप्रवासन घटाउन सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ। नयाँ नियमहरू अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातकोत्तर अनुसन्धान मार्गहरू बाहेक सबै अध्यागमन […]

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ, २९ चैत । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गरेका छन् ।स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको […]

एसइई नतिजा : ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ९ हजार ६३३(विवरणसहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । आज (बुधबार) बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसइई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । यस वर्षको ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको […]

५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने

एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।

एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो । विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर उत्तीर्ण झाले पुतलीसडकस्थित ‘भाइब्रेन्ट एमबीबीएसइन्ट्रान्स प्रिपिरेशन सेन्टर’बाट भाइब्रेन्टको अनलाइन कक्षामार्फत र मोवाइल एपमार्फत अध्ययन ...

एसइईमा ९० प्रतिशत अंक ल्याउने  विद्यार्थी प्रशस्तै

कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा