उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिने

सिमकोट – सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मध्य उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने भएको हो। गाउँपाकिला शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेका कक्षा आठको गाउँपालिकास्तरीय वार्षिक परीक्षाको नतिजा राम्रो ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्न लागेको हो। गाउँपालिका अध्यक्ष बिजय भण्डारीका अनुसार पुस १६ गते सञ्चालन गरेको […]