एसइईमा ९० प्रतिशत अंक ल्याउने  विद्यार्थी प्रशस्तै

कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा

सम्बन्धित सामग्री

मकवानपुरमा ९० प्रतिशत मात्रै धान रोपाइँ

मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार मकवानपुरमा यसवर्ष धान रोपाइँमा गतवर्षभन्दा केही ढिलाइ भएको हो। निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाका अनुसार...

स्याङ्जामा ९० प्रतिशत रोपाइँ

स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्येको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो हप्तासम्म आइपुग्दा जिल्लाका १८ हजार हेक्टर खेतीयोग्य जमिनको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये तीन प्रतिशत कम जमिनमा रोपाइँ भएको छ । पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो […]

भोजपुरमा ९० प्रतिशत रोपाइँ

भोजपुर : भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा…

भोजपुरमा ९० प्रतिशत रोपाइँ

काठमाडाैँ- भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ। दुई […]

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिइने

काठमाडौं : सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्दै स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन्। त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताए। स्यानीटरी प्याडको करमा शत प्रतिशत छुटको माग गर्दै युवाले पटक-पटक प्रदर्शन गर्दै…

भ्यालेनटाइन्समा ९० प्रतिशत गुलाबको फूल भारतबाटै आयात

यो वर्षको भ्यालेन्टाइन्स डेमा खपत हुने गुलाबमध्ये ९० प्रतिशत  भारतबाट आयात भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार भ्यालेन्टाइन्स डेमा खपत हुनेमध्ये १० प्रतिशत गुलाब मात्रै नेपालमा उत्पादन हुने गरेको छ। नेपालमा...

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

बेइजिङ – करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ। शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको […]

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।शनिबार पत्रका

भीमसेन मन्दिर पुनःनिर्माण ९० प्रतिशत सम्पन्न

ललितपुर/ पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प