नेविसंघ काभ्रेद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

काठमाडौं, ३१ असार । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हिजो (शनिबार) बनेपामा एक कार्यक्रम गरेर नेवीसंघ काभ्रेले निजी विद्यालयबाट ३ दशमलव ९५ जीपीए ल्याउने १२ जना, सामुदायिक विद्यालयबाट ३ दशमलव ७५ जीपीए ल्याउने सामुदायिक विद्यालयका ९ जनासहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने ९ सय […]