जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगु । मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य छन् । कक्षा १ देखि […]

सम्बन्धित सामग्री

बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान

जोखिम मोल्दै नदी तरेर विद्यालय

कालीमाटी गाउँपालिका–७ स्थित स्वामीबास, कुसुमतरा, बाटुले, हाउखोला र र्‍याङका बालबालिका जोखिम मोल्दै नदी तरेर विद्यालय जान बाध्य छन् । ५ वटै गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीहरूलाई जोखिम मोलेर घुइयाबारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जानुपर्ने बाध्यता छ ।

बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्छन् विद्यार्थी

सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ

दुई वर्षमा सक्नुपर्ने पुल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएन

रोल्पाको थवाङ गाउँपालिका–३ का ताराप्रसाद रोका मगर हरेक कामकाजका लागि गाउँपालिकाको केन्द्र थवाङमा पुग्ने गर्छन् । तर बर्खाको समयमा थवाङ खोलामा बर्सेनि समस्या झेल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।उनका अनुसार बर्खाको समयमा खोला बढेर तर्न नसकिने भएकाले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । विद्यालय जाने बालबालिका खोला तर्न नसक्ने भएकाले अभिभावकले नै पु-याउनु पर्ने बाध्यता रहेको रोका मगर सुनाउँछन् ।थवाङ खोलामा निर्माण भइरहेको पुल तोकिएको समयमा सम्पन्न नहुँदा सवारी साधन आवतजावत गर्न निकै

काठेपुल जीर्ण हुँदा जोखिम मोलेर वारपार गर्दै सर्वसाधरण

बाँके : सैनिक खोलामा निर्माण गरेको काठेपुल जीर्ण भएपछि जानकी गाउँपालिका–१ का स्थानीय जोखिम मोलेरै वारपार गर्ने गरेका छन्। काठेपुल जीर्ण बन्दा विशेष गरेर बालबालिका जोखिम मोलेर विद्यालय आउजाउ गर्न बाध्य छन्। जानकी र खजुरा गाउँपालिकाको बीचमा पर्ने सैनिक खोलामा बनेको काठेपुलको काठ कुहिएर खसेपछि यहाँका २०० बढी ...