काठेपुल जीर्ण हुँदा जोखिम मोलेर वारपार गर्दै सर्वसाधरण

बाँके : सैनिक खोलामा निर्माण गरेको काठेपुल जीर्ण भएपछि जानकी गाउँपालिका–१ का स्थानीय जोखिम मोलेरै वारपार गर्ने गरेका छन्। काठेपुल जीर्ण बन्दा विशेष गरेर बालबालिका जोखिम मोलेर विद्यालय आउजाउ गर्न बाध्य छन्। जानकी र खजुरा गाउँपालिकाको बीचमा पर्ने सैनिक खोलामा बनेको काठेपुलको काठ कुहिएर खसेपछि यहाँका २०० बढी ...