मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन

यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन । उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए । कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु …

सम्बन्धित सामग्री

हुम्ला पहिरोः खराब मौसमका कारण आज पनि हुन सकेन घाइतेको उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास मंगलबार पनि सफल हुन सकेन। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्ने प्रयास गरे पनि खराब मौसमका कारण उद्दार कार्य हुन नसकेको हो। स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि मंगलबार हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो। प्रमुख जिल्ला अधिकारी […]

पहिरोमा परेका घाइतेको उद्धार हुन सकेन

सिमकोट – अविरल वर्षाका कारण आइतबार राति गएको पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेको छैन। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट उडे पनि खराब मौसमका कारण हुम्ला आउन नसकेको हो। सुर्खेतबाट आएको सेनाको हेलिकोप्टर कालिकोटमा अवतरण गरेर फिर्ता भएको थियो। कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमका कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा […]

उच्च रक्तश्राव भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार हुन सकेन

सिमकोट – पाँच दिनदेखि उच्च रक्तश्राव भइरहेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार हुन सकेन। चार दिनदेखि ती गर्भवतीको हेलिकोप्टरबाट उद्धार गर्न खोजिए पनि खराब मौसमका कारण हेलिकोप्टर कालिकोटबाट हुम्ला आउन नसकेपछि उद्धार नभएको हो। सुत्केरी हुने समय नपुुगे पनि लगातार रगत बगिरहेका कारण ज्यानको जोखिम बढ्ने भन्दै स्वास्थ्यकर्मीको सुुझावमा गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो। […]

भारत पुर्‍याइएका १६ बालकको उद्धार, लैजाने व्यक्तिको हुन सकेन पहिचान

राझा : जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। उनका अनुसार रुपन्देहीको भित्री नाका…

हुन सकेन साउदीमा अलपत्र ४० जना नेपाली युवाको उद्धार

दोहा – काठमाडौँमा रहेको ए एस इन्टरनेशनल ग्रुप प्रालि र गुरुङ म्यानेजमेन्ट ओभरसीज प्रालिमार्फत एक महिना अघि साउदी अरब पुगेर अलपत्र ४०  जना नेपाली युवाको उद्धार हुन सकेको छैन । गत पुस २५ गते नेपालबाट म्यानपावरले अब्देल्ला एशा फाइभ स्टार होटेल भनेर पठाएको भए पनि एक महिनासम्म होटेल नदेखेको र घर फर्कन चाहेको बाग्लुंङ ढोरपाटन […]

ताप्लेजुङको हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन

काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।हेलिकप्

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेन

काठमाडौं : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन।अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न आज दुई पटक गए पनि स्थान पत्ता लगाउन नसक्दा उद्धार हुन नसकेको हो।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जानकारी दिए।अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउ

घाइते पत्रकार दयाराम पण्डितको उद्धार हुन सकेन

मार्तडी । बाजुराको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन । एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचार पत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टेबगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्यचौकीले जनाएको छ । टाउकाको सिटिस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ । दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताए ।