काठमाडौँमा आजदेखि मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ््गेलले जानकारी दिनुभयो […]

सम्बन्धित सामग्री

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु […]

बिहीबार रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक

उपत्यकाका तीन जिल्लामा १ मंसिर बिहीबार मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ।  आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख...

पर्सामा मदिरा बिक्री–वितरण र सेवनमा रोक

वीरगञ्ज – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राख्दै पर्सामा मदिरा ओसार पसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै मंसिर २७ गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री–वितरण, ओसार–पसार र सेवनमा रोक लगाएको छ। निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा […]

डोटीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण र सेवनमा रोक

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्ण रुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ ।

डोटीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण र सेवनमा रोक

डाेटी- आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरूपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले […]

जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।...

मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बिक्री–वितरण निषेध

स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरु बन्द हुँदैनन् । क्लब खुल्ने भएपनि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । रा

मदिरा बिक्री वितरण तथा सेवनमा रोक

काठमाडौँ,२६ वैशाख । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ९मदिरा०को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिएका छन् । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा […]

धनुषामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिए । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा नाका बन्द रहनेसमेत उनले बताए । स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषे

जनकपुरधाममा दुई दिन मासु तथा मदिरा बिक्री र सेवनमा रोक

जनकपुरधाम – जनकपुरधाममा दुई दिन मासु तथा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार सूचना जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रभित्र मासु तथा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। १५ दिने मिथिला मध्यमा परिक्रमा बिहीवार जनकपुरधाम आउँदै छ। यसकै […]