काठमाडौँ,२६ वैशाख । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ९मदिरा०को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिएका छन् । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा […]