बिहीबार रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक
उपत्यकाका तीन जिल्लामा १ मंसिर बिहीबार मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ।
आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख...
बारा– आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते सम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्नमा रोक लगाएको हो । मदिराका कारण आसन्न निर्वाचनमा असर पर्ने देखिएकाले […]
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु […]
काठमाडौं, मंसिर १ । उपत्यकाका तीन जिल्लामा आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गरेका छन्। साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा […]
उपत्यकाका तीन जिल्लामा बिहीबार मध्यरातिदेखि मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित बैठकले ४ कात्तिकमा निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक...
निर्वाचन अवधिभर रसुवा जिल्लामा मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भन्दै सोमबारदेखि लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
निर्वाचन अवधिभर रसुवा जिल्लामा मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भन्दै सोमबारदेखि लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण […]
बैतडी, बैशाख २४ । निर्वाचन अवधिभर बैतडीमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले मदिरा बिक्री वितरणमा रोक लगाएको हो। आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला […]