बाराही घाटमा ‘फोन-पे’

काठमाडौं । ई-सेवाले पोखराको फेवातालस्थित बाराही घाटमा फोन-पे क्युआर कोड भुक्तानी सेवा सञ्चालन गरेको छ । फेवातालमा डुङ्गा चढे वापतको भुक्तानी अब फोन क्युआर कोडमार्फत गर्न सकिने व्यवस्थाको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा बोटिङ्ग प्रतिस्पर्धा गराएर उत्कृष्टहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

सम्बन्धित सामग्री

बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश

२८ असार, पोखरा । उच्च अदालत पोखराले बाराही घाट चोकमा सार्वजनिक शौचालय  निर्माणमा रोक लगाएको छ । सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण गर्न दिने निर्णविरुद्ध ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । पोखरा महानगरपालिकाले तल्लो तलामा सार्वजनिक शौचालय […]

फेवातालमा जिन्दगीको डुंगा

पाेखरा : पोखराको मुख्य पर्यटकीय स्थलमध्येको एक हो बाराही घाट। जुन पोखरामा सबैभन्दा धेरै मान्छेको आवतजावत हुने ठाउँमा पर्छ। त्यहाँको मुख्य विशेषता फेवा तालको बीचमा रहेको तालबाराही मन्दिर हो जहाँ पुग्नका लागि डुंगा तर्नैपर्ने हुन्छ। साथै डुंगा चढ्नकै लागि पनि देश तथा विदेशबाट मानिसहरू त्यहाँ आउने गर्छन्। फेवाताल किनारमा एउटा ठूलो बोर्डमा डुंगाको भाडाबारे लेखिएको छ, ‘तालबाराही गएको आएको रू ६०, चालकसहित प्रतिघण्टा रू ८००, आफैँ चलाएमा रू ७००...’पारी

राष्ट्रिय इक्विस्ट्रियन : घिसिङको राष्ट्रिय कीर्तिमान :: Pahilopost.com

पोखरा : नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन्। पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो  रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक