पोखरा : नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन्।
पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक