बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश

२८ असार, पोखरा । उच्च अदालत पोखराले बाराही घाट चोकमा सार्वजनिक शौचालय  निर्माणमा रोक लगाएको छ । सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण गर्न दिने निर्णविरुद्ध ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । पोखरा महानगरपालिकाले तल्लो तलामा सार्वजनिक शौचालय […]