च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक भएको छ । सोमबार भएको ‘ड्र’ अनुसार इङ्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ । यस्तै, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले रियल सोसिडाडसँग खेल्नेछ । सिरि एको इन्र मिलानले एट्लेटिको मड्रिडसँग खेल्दा बोरुसिया डर्टमण्डको […]