केशव स्थापितलाई निर्वाचन आयाेगले स्पष्टीकरण साेध्याे

काठमाण्डाै – नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।  काठमाण्डाैकाे एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘स्थापितलाई तपाईँले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकर...

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र

काठमाडौं, वैशाख २९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजु राणादेखि काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापित हुँदै २ सय ५ जनालाई स्पष्टीकरण सोध्यो। तर आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता […]

चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगको पुनः स्पष्टीकरणमा केशव स्थापित

काठमाडौँ । नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापित निर्वाचन आयोगको पुनः स्पष्टीकरणमा परेका छन् । उक्त महानगर मेयरका अर्का उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको हो । आज (बिहीबार) आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, […]

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३७ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दलसहित ३७ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापित , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,  तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका व्यक्तिहरूलाई स्पष्टीकरण सोधिएको हो । त्यस्तै, आयोगले सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

निर्वाचन आयोगले केशव स्थापित र 'ओरेक'लाई सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ। नेकपा (एमाले)का तर्फबाट मेयरको उम्मेदवार बनेका स्थापित बैशाख १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा महिला प्रश्नकर्तामाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए। प्रश्नकर्ताले स्थापितमाथि लागेको 'मिटु' आरोपबारे प्रश्न गरेकी थिइन्। जवाफमा स्थापितले 'यु आर नाइस लेडी। तर थुतुनो ठिक भएन' भन्दै प्रश्नकर्तामाथि…