निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३७ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दलसहित ३७ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापित , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,  तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका व्यक्तिहरूलाई स्पष्टीकरण सोधिएको हो । त्यस्तै, आयोगले सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

सम्बन्धित सामग्री

आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ । […]

आचारसंहिता उल्लंघन गर्नेहरूमाथि  थप छानबिन गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा मुछिएका व्यक्ति तथा संस्थाविरुद्ध थप छानविन गर्न मातहत निकायलाई निर्देशन दिएको छ । आयोगले स्पष्टीकरण सोधिएका विभिन्न दलका उम्मेदवार तथा संस्थाका प्रतिनिधिमाथि थप अध्ययन तथा छानबिन गर्न...

निर्वाचन आचारसंहिता उल्लंघन हुँदा आयोग टुलुटुलु हेरेर बस्दैन: दिनेश थपलिया

विराटनगर – निर्वाचन आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सञ्चार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दैमा काेकाेहाेलाे मच्चाउने प्रवृति आयाेगका लागि चुनाैतिकाे विषय भएकाे बताए । आचारसंहिता उल्लंघन गरेकालाइ स्पष्टीकरण सोध्दै गर्दा दलहरूमा एक प्रकारको तरङ […]

निर्वाचन आयोग स्पष्टीकरण सोध्छ कारबाही गर्दैन

निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ। आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन। आयोगले स्पष्टीकरण सोधेका दलका नेता र विभिन्न संस्थाले ‘आफूहरूले आचारसंहिता उल्लंघन नगरेको र आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको’ भन्दै एकै प्रकृतिको रेडिमेट जवाफ दिने गरेका छन्। आयोगमा दर्ता भएका उजुरीमध्ये ४१…

निरीह निर्वाचन आयोग

आचारसंहिता कडिकडाउका साथ पालना गराउने जिम्मेवारी निर्वाचन आयोगको हो । तर आयोगको नेतृत्व आफैं त्यसप्रति उदासीन हुँदा समस्या छरपस्ट रूपमा देखिएको हो । यो अवस्थामा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूसँग स्पष्टीकरण सोध्नेदेखि कारबाही नै गर्न थाल्यो भने मात्रै आयोगप्रतिको विश्वसनीयता बढ्छ ।