काठमाडौँ । नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापित निर्वाचन आयोगको पुनः स्पष्टीकरणमा परेका छन् । उक्त महानगर मेयरका अर्का उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको हो । आज (बिहीबार) आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, […]