विद्युतीय सामाग्रीको मूल्य घट्दै

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को बजेटबाट सरकारले विद्युतीय सामाग्रीमा लाग्दै आएको अन्तःशूल्क हटाएको छ। जसकारण विदेशबाट आयात हुने विद्युतीय सामाग्रीको बजार मूल्य घट्ने भएको छ। बजेटले इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकरलगायत विद्युतीय सामाग्री आयातमा लाग्दै आएको अन्तःशूल्क हटाएको छ। यसैगरी विद्यु्तीय सवारीमा लाग्दै आएको अन्तःशूल्कसमेत हटाइएको छ।

सम्बन्धित सामग्री

घट्दै छ भारतीय बजारमा नेपाली बिजुलीको निर्यात र मूल्य

उत्पादन नभएपछि पुसपछि निर्यात बन्द हुने भारतीय बजारमा नेपाली बिजुलीले पाउने मूल्य क्रमशः घट्दै गएको छ । सुरुवाती चरणमा नेपाली बिजुली भारतीय खुला बजारमा अधिकतम मूल्यमा बिक्री भएको थियो । तर, पछिल्लो समय...

एकैदिन एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै ९१ हजार ५०० रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया,

घट्दै सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार रुपैयाँले घटेर  ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।       नेपाल...

घट्दै सुनचाँदी मूल्य

काठमाडौँ,१५ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]

६०० रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो ।यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घट्दै आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प

निरन्तर घट्दै नगदे बालीको मूल्य

निर्यातका लागि भारतीय बजारको भर पर्दा नगदेबालीले मूल्य पाउन छाडेको छ। भारतीय बजारको भरपर्दा अलैंची, अदुवा, अम्रिसो कुचो र चिराइतोको मूल्य बर्सेनि गिरावट भइरहेको छ। नेपालमा उत्पादन भएका नगदेबाली काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ।  ‘अलैंचीको मूल्य ७ वर्षअघिको तुलनामा आधाभन्दा तल झरेको छ,’ अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी भन्छन्, ‘अरू बालीको अवस्था पनि उही छ।’ मूल्य घटेसँगै खरिद बिक्रीमा समेत समस्या हुन थालेको उनले बताए। भारतीय बजारको विकल्प नभएपछि मूल्य निर्धार...

कच्चा तेलको मूल्य घट्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक  हप्ताअघि  प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको   प्रभाव   र   अमेरिकाले   रणनीतिक   भण्डारणबाट   पाँच   करोड   ब्यारेल   पेट्रोलियम  पदार्थ  निकासा  गरेपछि  कच्चा  तेलको  मूल्य &

बजारमा हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै

काठमाण्डाै - बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो । बजारमा आइपुगेकाे केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ । तितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै ताने बोडी, घ्यु सिमी, मटरकोसा, बन्दा, स्थानीय काउली, स्कुस, रायो साग लगायतका तरकारीमा पाँच रुपैयाँदेखि २० रुपैयाँको दरले मूल्य घट्दै गएको छ । काठमाण्डौ उपत्यका...

इन्धनको मूल्य घट्दै

कोभिड–१९ को पहिलो लहर घटेपछि अकासिएको तेलको मूल्य कोभिडको दोस्रो लहर व्यापक बनेलगत्तै घट्ने संकेत देखिएको छ । पछिल्ला केही सातादेखि लगातार बढिरहेको तेलको मूल्य सोमबार आएर घटेपछि विश्लेषकहरूले यसको मूल्य तल झर्ने आकलन गरेका छन् । तेल खपत गर्ने ठूला राष्ट्र भारतसहित अन्यत्र कोभिड–१९ को संक्रमण दर उच्च देखिइरहेका बेला तेलको माग घट्न सक्ने र सँगै यसको मूल्यमा पनि गिरावट आउन सक्ने आकलन गरिएको छ । कोभिड–१९ लाई नियन्त्रणका लागि विभिन्न देशले गर्न सक्ने लकडाउन, हवाई आवतजावतमा नियन्त्रण जस्ता कारण तेलको मूल्य घ...