घट्दै सुनचाँदी मूल्य

काठमाडौँ,१५ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]

सम्बन्धित सामग्री

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रूपैयाँले घटेर एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक […]

दुई सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। आज सुनको मूल्य २ सयले घटेको हो।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – आज साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदी मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । […]

व्यावसायिक एकरुपता कायम गर्ने सुनचाँदी व्यवसायीको निर्णय

सुनचाँदी व्यवसायीबीच सबै खालका कारोबार र व्यावसायिक गतिविधिमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सोेमबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो ।यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रकृया, बिक्री पछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरुपता आउने बताइएको छ […]

साताको सुनचाँदी मूल्य : सुन स्थिर, चाँदी घट्यो

यो सातामा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले साताभरको सुनचाँदीको मूल्य सार्वजनिक गर्दै सुनको भाउ स्थिर र चाँदीको भाउ ओरालो लागेको जानकारी दिएको हो ।गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सम्ममा सुनचाँदीको मूल्य यस्तो कायम भएको हो । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।साताको पहिलो कारोबार दिन आइतबार तोलामा १०० रुपैयाँले बढेर का

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला […]

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो […]

सुनचाँदी बजारमा घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय ताेकिएकाे छ।...

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला […]

सुनचाँदीको मूल्य स्थिर

आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।